
काठमाडौं । सरकारी ठगीको आरोपमा ग्यालेक्सी टिभीका सञ्चालक जीबी राईलाई प्रहरीले पक्राउ गरेको छ । ठगी प्रकरणमा मुछिएका राईलाई सिंगापुरबाट पक्राउ गरिएको प्रहरी स्रोतले बतायाे ।
प्रहरी स्राेतका अनुसार यसभन्दा पहिले उनी मलेसियामा रहेकाे सुचना प्रहरीले पाएकाे थियाे । त्यस लगत्तै उनी भागेर सिंगापुर पुगेकाे र त्यहीबाट उनलाई पक्राउ गरिएकाे हाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच