लागुऔषधसहित एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

-सराेज निराैला

उदयपुर । उदयपुरमा चौदडीगढी नगरपालिका-६ बाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चौदडीगढी नगरपालिका-६ का ३१ बर्षीय बिजय राई रहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार बुधबार बेलुका साढे ५ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी नगरपालिका-५ सिवाई स्थितमा लागुऔषधसहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?