लोकतान्त्रिक आदिबासी जनजाती महासंघ उदयपुरको अध्यक्षमा राजकुमार

हिमालय टाइम्स
Read Time = 2 mins

उदयपुर। एमाले निकट लोकतान्त्रिक आदिबासी जनजाती महासंघ उदयपुरको अध्यक्षमा राजकुमार राई कोयु सर्वसहमत चयन भएका छन् । महासंघको दोश्रो जिल्ला अधिवेशनले राईको नेतृत्वमा ४६ सदस्य जिल्ला कार्य कमिटी चयन गरेको हो।

उपाध्यक्षमा पर्शुराम चौधरी, तारादेवी जोशी, सचिवमा हेमबहादुर तामाङ्ग, उपसचिबमा राजु तुलाधार, उदयराज भुजेल र कोषाध्यक्षमा ताराकुमारी मगर सर्वसहमत चयन भएका हुन।

कमिटीको सदस्यहरुमा सागर हायु, गंगाबहादुर तामाङ्ग, राजिव राई दनुवार, मिनामाया दनुवार, झम्कनारायण श्रेष्ठ, रुद्रबहादुर मगर, तिजा मगर, बासुकुमार राई, गेल्वु शेर्पा, शिवकुमार राई, लक्ष्मीनारायण चौधरी, विजयकुमार लेखी, रामप्रसाद आले, एमिता राई, प्रदिपकुमार राई, राजिन्द्र राई, लोकबहादुर तामाङ्ग, मनोज समाल, शिलाकुमारी श्रेष्ठ, कविता राई, निताकुमारी मगर, कुन्तमाया मगर, बिष्णु तामाङ्ग, रुद्र श्रेष्ठ, प्रकाश राई, प्रताप राना, दत्तकुमारी राई रहेका छन् ।

त्यस्तै कमिटीमा अम्वेवर राई, जानकीदेवी चौधरी, विजय हुजदार, चित्रबहादुर मगर, शम्भु तामाङ्ग, गौरी श्रेष्ठ, रिता चौधरी, सन्तोष तामाङ्ग, प्रेमबहादुर राई, श्रीकुमार राई, कुवेरकुमार मगर र बद्रिनारायण चौधरी रहेको अध्यक्ष मण्डलका अध्यक्ष हरीप्रसाद थलङ्गले जानकारी दिए।

-सराेज निराैला

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?