काठमाडौं । नेपाल विद्यार्थी संघ आवद्ध विद्यार्थीहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै राजधानीमा विरोध प्रदर्शन गरेका छन्।
सहकारी पीडित, सुन तस्करी प्रकरणका कारण विद्यार्थीहरु पलायन भएकोमा सरकारलाई प्रश्न गर्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।
गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै उनीहरुले शंकरदेव अगाडि मसाल जुलससहित गृहमन्त्रीको पुत्ला समेत जलाएका थिए ।
हेरौँ तस्बिरमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच