
काठमाडौं । नेत्र भण्डारी र शान्तिश्री परियारको स्वरमा रहेको ‘जय जय माया’ बोलको गीत सार्वजनिक भएको छ । नन्दु परियारको संगीत, विक्रम विश्वकर्माको शब्द लेखनमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मौसम हिमालिको निर्देशन नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोमा मनोज कार्कीको सम्पादन छ । गीतमा नायक पुस्कल खड्का र कृष्टिना अधिकारीको अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच