रुस युक्रेन युद्धमा मृत्यु भएका परिवारका सदस्यकाे प्रदर्शन, १२ जना पक्राउ (तस्बिरहरु)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रुस युक्रेन युद्धमा मृत्यु भएका परिवारका सदस्यले न्याय माग्दै प्रदर्शन गरेका छन् ।

उनीहरुले आज सिंहदरबार दक्षिण गेटमा न्याय माग्दै प्रदर्शन गरेका हुन् ।  प्रदर्शन गर्ने क्रममा १२ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?