
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार हुनुभएको छ ।
मुख्यमन्त्री शर्माले यसअघि आज विश्वासको मत फेस गरेर मात्र राजीनामा दिने तयारी थियो ।
अन्ततः अहिले केहीबेरमा बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने शर्माको तयारी छ ।
गठबन्धनको शीर्ष नेतृत्वमा कर्णाली एमालेलाई छाड्ने सहमति भएको थियो । तर, माओवादीले विमत्ति जनाइएरहेको थियो ।
एमालेले भने विश्वासको मत नदिने बताएको थियो । राजीनामामा राजी हुनुअघि शर्माले एमाले संसदीय दलका नेता यामलाल कँडेलसँग भेटघाट गर्नुभएको थियो । त्यसपछि माओवादी दलको छुट्टै बैठक बसेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच