![शरीरको कुन अंगमा भएको कोठीले के संकेत गर्छ ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/kothi-1.jpg)
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक आज बिहान ८ बजेबाट ल्होत्से हलमा बस्नेछ । बैठकमा आजको संसदमा प्रश्तुतीको विषय रहनेछ ।
नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा हिनामिना गरेको आरोपमा संसदीय छानबिन समितिको माग गर्दै आएको छ । तर सरकार पक्षले भने संसदीय समिति नबन्ने बताइसकेको छ ।
काँग्रेसले सरकारलाई आजसम्मको अल्टिमेटम दिएर संसदीय समिति बनाउन माग गरेको थियो । काँग्रेसले अल्टिमेटम आज सकिँदैछ । काँग्रेस आफ्नो अडानबाट पछि नहटेको काँग्रेस नेताहरुले बताइसकेका छन् ।
![संसद्मा टकरावको संकेत](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/parliamentary-confrontation-fornt-page.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच