धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गर्नुभएको छ ।
बिहीबार दिउँसो उहाँले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो ।
प्रदेश प्रमुख नजिर मियाँले आजसम्मको लागि दलहरूलाई दाबी पेश गर्ने समय दिनुभएको थियो।
उहाँले एकीकृत समाजवादीका ४, एमालेका १०, माओवादीका १० र नागरीक उन्मुक्तिका २ र १ स्वतन्त्र गरी २७ प्रदेशसभा सदस्यको समर्थन लिएर सोडारीले आज प्रदेश प्रमुख समक्ष दाबी पेस गर्नुभएको हो ।
उहाँलाई नाउपाका भने २ जना सदस्यले मात्रै समर्थन गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच