काठमाडौं । एएस रोमा बोलोग्नासँग पराजित भएको छ । गएराती सम्पन्न इटालियन सिरी ए अन्तर्गतको खेलमा बोलोग्नाले रोमालाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
बोलोग्नाको जितमा ओसमा एल अजोउजी, जोशुआ ज्रिकजी र एलेक्सिस साएलेमाएकेर्सले एक एक गोल गरेका थिए । त्यसैगरी रोमाका लागि एक गोल सरदार आजमोउनले गरेका थिए ।
यो जितपछि बोलोग्ना लिगमा चौथो स्थानमा उक्लिएको छ । ३३ खेलमा ६२ अंक रहेको बोलोग्नाले आउदो सिजन च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बढाएको छ ।
त्यस्तै रोमाको भने ३२ खेलमा ५५ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच