उपनिर्वाचन अपडेट : बझाङमा एमालेका भण्डारी ३०० बढी मतले अग्रस्थानमा

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 1 min

बझाङ । बझाङ-१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीकाे अग्रता कायम छ ।

पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार भण्डारीले ११ हजार १०२ मत संगै अग्रता लिईरहनु भएको छ भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ७६१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी हसियाले ३७९७ मत प्राप्त गर्दा कलमले २५१० मत प्राप्त गरेकाे छ । बझाङमा अब साईपाल गाउँपालिकाकाे मत गणना गर्न बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?