![युनिलिभरविरुद्ध आन्दोलनमा उत्रिए स्थानीय](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/uniliver-hetauda.jpg)
इलाम । इलाम २ वाट प्रतिनिधि सभा सदस्यमा एमालेका सुहाङ नेम्वाङ विजयी हुनुभएको छ ।
कांग्रेसका डम्वरबहादुर खड्कालाई ५ हजार ३० मतले उछिन्दै उहाँ प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभयो ।
यस्तै पहिचान पक्षधर उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ११हजार ४ सय ५७ मत प्राप्त गर्दा रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गर्नु भयो । यहा १९ जना उम्मेद्वार प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
![इलाममा बजेन ‘घण्टी’ !](https://ehimalayatimes.com/wp-content/uploads/2024/04/Ilam-nirbachan-fornt-page.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच