
काठमाडौं । मञ्जुश्री फाइनान्सले टप-अपमा क्यासब्याक अफर ल्याएको छ । क्यासब्याक अफरअन्तर्गत मञ्जुश्री स्मार्टबाट टप-अप गर्दा २० प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ । कम्पनी एफवान सफ्टसँगको सहकार्यमा ल्याएको उक्त अफर सीमित अवधि रहने बताइएको छ ।
फाइनान्सहरूमध्ये पछिल्लो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा कमाउन सफल रहेको मञ्जुश्रीले २७ शाखामार्फत् सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच