![चौथोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/vote-of-confidence-pm-parchanda-hita-fornt-page.jpg)
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम खेल वर्षाले अवरुद्ध भएको छ । एउटा बल पनि नफाली खेल वर्षाले अवरुद्ध भएपछि कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सले अंक बाँडेका छन् ।
एकएक अंक बाँडेपछि शीर्ष स्थानको कोलकाता २० अंकसहित शीर्ष स्थानमै कायम रह्यो भने राजस्थान तेस्रो स्थानमा झरेको छ ।
समान १७ अंक बनाएको सनराइजर्स हैदरावादभन्दा कम रनरेट हुँदा राजस्थान तेस्रो स्थानमा झरेको हो । हैदरावाद आइतबार पञ्जाब किंग्सलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको थियो ।
अब पहिलो क्वालिफायरमा कोलकाता र हैदरावादबिच मंगलबार प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा राजस्थान र रोयल्स च्यालेन्जर्स बैंग्लोरुबिच बुधबार प्रतिस्पर्धा हुनेछ ।
![मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्यो चहलपहल](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/kailas-mansarobar.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच