
काठमाडौं । काठमाडौं महानगरको फोहोर बोक्ने गाडीका चालकलाई समाएपछि मेयर बालेन शाह आक्रोशित हुनुभएको छ ।
उहाँले जबसम्म स सम्मान चालकहरू रिहा हुँदैन त्यस बेलासम्म सिंहदरबार र नेताहरुको घरको फोहोर नउठ्ने बताउनु भएको छ ।
सामाजिक सञ्जालमा मेयर बालेनले लेख्नुभएको छ, 'भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले। जब सम्म ससम्मान चालकहरू रिहा हुन्नन् सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन। को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छोडिँदैन ।'
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच