![सिरोहिया पक्राउ प्रेस स्वतन्त्रतासँग नजोडिएको सत्तापक्षको दाबी](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Kailash-Sirohia-president-of-Kantipur-Media-Group-arrest-hita-fornt-page.jpg)
कास्की । पोखरामा कांग्रेसको विद्यार्थी संगठन नेविसंघले गृहमन्त्रीको पुत्ला दहन गरेको छ । सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गर्दै नेविसंघले पृथ्वी नारायण क्याम्पस अगाडि गृहमन्त्रीको पुत्ला दहन गरेको हो ।
पृथ्वी नारायण क्याम्पस नेवि संघको अध्यक्ष सुशिल न्यौपानेको संयोजनमा पृथ्वी नारायण क्याम्पस आगडि गृहमन्त्री रवि लामिछानेविरुद्ध र सरकारको रवैयाविरुद्ध राके जुलुस प्रदर्शन गरेको बताए ।
जुलुशमा सरकार गृहमन्त्रीविरुद्ध नाराबाजी समेत गरिएको थियो । प्रदर्शनलाई प्रहरीले हस्तक्षेप गर्न खोज्दा केही विद्यार्थी घाइते समेत भएका पृथ्वी नारायण क्यापस नेवि संघ इकाईका सचिब प्रयास कोइरालाले जानकारी बताए ।
![सरकारले कसरी ल्याउला बजेट, विपक्षीको घेरामा कि अध्यादेशमार्फत ?](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/samsad-congress-2.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच