झापा । सडकमा अचेल अवस्थामा भेटेर स्थानीयले मेची आम्दा अस्पताल पुर्याउन साथ मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । उनी मेचीनगर नगरपालिका ९ का लाहुरे नामले चिनिने ७० वर्षका गौरीनारायण श्रेष्ठ भएको पुष्टि भएको छ ।
छिमेकीले उनको पहिचान गरेका हुन् । छिमेकीका अनुसार उनी धुलाबारी बजारमा आयोजित एक भोजमा सहभागी बनेर घर फर्कदै थिए । उनको अत्याधिक गर्मीका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । आज झापाको अधिकतम् तापक्रम ४० डिग्री थियो ।
ती व्यक्ति मेचीनगर १० को धुलाबारी बजार पश्चिम टिमाई पुल छेउ सडकमा लडिरहेको अवास्थामा भेटिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच