![नराम्रो सपना देख्नुभयो ? कारण यस्तो हुन सक्छ](https://ehimalayatimes.com/wp-content/uploads/2023/09/Sapana-Dream-Himalaya-Times.jpg)
काठमाडौं । माग सुनुवाई नभएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले आइतबार राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ गरेका छन् ।
३ दिनदेखि माइतीघरमा शान्तिपूर्ण धर्ना बसिरहेको उनीहरु सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै आज कार्यलय घेराउ तथा ज्ञापन पत्र बुझाएका छन् ।
चुरे पहाड दोहन, उत्खनन् र वन जंगल फडानीले समस्यामा परेको भन्दै मधेशका विभिन्न जिल्लाबाट २३ जनाको टोली २५ दिन पैदल हिँडेर बिहीबार काठमाडौं आइपुगेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच