![सडक भासिँदा पूर्वपश्चिम राजमार्ग ६ घण्टादेखि अवरुद्ध](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/muglin-sadak.jpg)
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।कांग्रेसले केही समयदेखि सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको थियो ।
तर सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता पक्ष र कांग्रेस नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने कार्यादेश तय गरेसँगै संसदको अवरोध हट्ने देखिएको छ ।पछिल्लो घटनाक्रमबारे सांसदहरूलाई जानकारी दिन पनि कांग्रेसले दलको बैठक बोलाएको हो।
![कार्यदलको बैठक बस्दै, कार्यादेशलाई अन्तिम रुप दिने तयारी](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/tor-karyadal.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच