![बर्दियामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु](https://ehimalayatimes.com/wp-content/uploads/2022/04/Dubera-nidhan-Water-mirtu-Hita.jpg)
झापा । गएराति चट्याङ र वर्षासँगै आएको हावाहुरीका कारण झापाको ठूलो क्षति भएको छ ।
विजुलीका पोल ढलेका छन् ।विद्युत आपूर्ति बिहान राति २ बजे अगाबैदेखि बन्द भएको छ । सयौँ घरमा क्षति पुगेको छ ।
रुखहरु ढलेका छन् । मकै तथा बाली तरकारी, फलफूलमा ठूलो नोक्सान पुगेको प्रारम्भीक विवरण आएको छ ।
क्षतिको पूर्णविवरण आउन बाँकी छ । हावाहुरीले पूरै जिल्ला प्रभावित भएको हो या आंसिक प्रभावित भएको हो यकिन भइसकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच