
काठमाडौं । नेपाल एसबिआई बैंक र इसेवाबीच इसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनि ट्रान्सफर सेवा सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतासँगै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिटलगायत बैंक च्यानलमार्फत् ग्राहकलाई वालेटमा रकम स्थानान्तरण गर्न सहज हुने बैंकले जनाएको छ ।
सम्झौतामा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड््काले हस्ताक्षर गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच