सर्लाहीमा खाना खाएर काठमाडौंमा कार्यालय भ्याउने दिन चाँडै आउँदै छ : रक्षामन्त्री उप्रेती

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 1 min

सर्लाही । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सर्लाहीमा भात (खाना) खाएर काठमाडौंमा रहेको कार्यालय भ्याउने दिने अब चाँडै आउने बताउनुभएकाे छ ।

आज बिहान लालबन्दीमा क्युकोशिनकान कराँते प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री उप्रेतीले अब फाष्टट्रयाक निर्माणमा बिलम्ब नहुने र त्यो दिदन चाँडै आउने बताउनुभएकाे हाे । उहाँले यही सरकारकै पालामा फाष्टट्रयाक निर्माणको कामलाई पूर्णता दिन लागिपरिरहेको उल्लेख पनि गर्नुभयाे ।

उहाँले अब काठमाडौंमै घर नभए पनि यहाँ भात खाएर छिनका छिन काठमाडौं आउजाउ गर्ने दिन टाढा नरहेको उहाँले बताउनुभयाे । मन्त्री उप्रेतीले सुनकोशी मरिण डाइभर्सन, रेल्वेलगायतले पनि तराईको भविष्य उज्वल रहेको बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?