![तीन दिनअगावै भित्रियो मनसुन, देशभर फैलिन करिब साता लाग्ने](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Monsoon-entered-three-days-ago-it-will-take-about-a-week-to-spread-across-the-country-hita-fornt-page.jpg)
काठमाडौं । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज एक खेल हुँदैछ । आज समुह ए अन्तर्गतको क्यानडा र पाकिस्तानबीच खेल हुने छ ।
न्यूयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८:१५ बजेदेखि शुरु हुँदैछ।
जारी विश्वकपमा क्यानडाले २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । क्यानडाले आयरल्याण्डलाई पराजित गरेको छ भने अमेरिकासँग हार बेहोरेको छ ।
त्यस्तै पाकिस्तानले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ । पाकिस्तानले अमेरिका र भारतसँग हार बेहोरेको छ । पाकिस्तानले यस अघिका दुवै खेलमा हार बेहोरेको हुनाले यो खेल जित्नैपर्ने दबाबमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच