
चितवन । भरतपुरमा माडीका युवा मृत अवस्थामा फेला परेका छन् ।
माडी नगरपालिका ६ बस्ने २३ वर्षिय अखिल सापकोटा भरतपुर ७ स्थित चितवन फुटसल एन्ड स्पोर्ट्स जोन भित्रको कोठामा मृत फेला परेका हुन। घोप्टो परेर सुतेको अवस्थामा सापकोटा मृत फेला परेको प्रहरीले जनाएको छ ।
मंगलबार बेलुका १० बजे साथीहरुले मृत देखेपछि प्रहरीलाइ खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेर मुचुल्का गर्ने लगायतको काम गरिरहेको छ ।मृतकको मुखबाट रगत आएको देखिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच