झापा। झापाको दमक नगरपालिकाको प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी हुनुभएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा थापाले १६ हजार ९६१ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेलले १६ हजार ४६१ मत प्राप्त गर्नु भयो ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार रेगिना भट्टराई विजयी हुनुभएको छ । उहाँले १७ हजार ७२ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अम्बिका प्रसाद खनालले १६ हजार ५७४ मत प्राप्त गर्नुभएको छ ।
एमाले अध्यक्ष ओलीको गृहनगर दमकमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी

Read Time = 1 min
0 Comments
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :