लिबियाले ७ सय भन्दा बढी आप्रवासीहरूलाई नाइजर र इजिप्ट पठायो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले ७ सय भन्दा बढी गैरकानूनी आप्रवासीहरूलाई नाइजर र इजिप्ट फिर्ता पठाएको छ । उनीहरूलाई आफ्नै देशमा निर्वासित गरेको हो ।

आप्रवासीहरूको संख्या ७ सयदेखि ७५० को बीचमा रहेको विभागका सुरक्षा मामिला अधिकारी मोहम्मद ब्रेडाले बताउनु भयो । २०११ मा नेता मुअम्मर गद्दाफीको निधनपछि लिबियामा आगामी असुरक्षा र अराजकताले धेरै आप्रवासीहरूलाई उत्प्रेरित गरेको छ ।

लिबियाका आन्तरिकमन्त्री इमाद अल-ताराबेल्सीले जुलाईको शुरुमा लिबियामा हाल विदेशी नागरिकहरूको संख्या लगभग २.५ मिलियन छ । जसमध्ये अधिकांशले प्रवेश भिसा बिना लिबियाको सीमाना पार गरेका थिए ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?