काठमाडौं। रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त हुनुभएकाे छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले रेडियो नेपालको कार्यकारी निर्देशकमा लामा नियुक्त गरेको हो ।
मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामासहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो ।
सिफारिस मध्येबाट लामालाई नियुक्त गरिएको हो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच