
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको जाउलाखेलमा छापा मारेर ५० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना चिनियाँ र एक फिलिपिनो नागरिक समेत छन् ।
कल सेन्टर सञ्चालक र त्यहाँ कार्यरत ५० जनालाई नियन्त्रणमा लिइएको ब्यूरोका एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार पक्राउ पर्नेमा दुई चिनियाँ नागरिकसमेत छन् । उनीहरूले कल सेन्टर र क्रिप्टो कारोबार गरेको प्रहरीको दाबी छ ।
नियन्त्रणमा लिएकाहरुमध्येबाट ठगी र क्रिप्टो कारोबार गर्नेहरूलाई मात्र मुद्दा चलाइने एसपी बोगटीले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच