
सर्लाही । सबैलाई एक छाक खान ,नाना र छानामुुनीको बास होस भनेर मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सुुरु गरियको छ ।
यसै यात्रा अन्तरगत मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा सर्लाहीमा २ जनाको उद्धार गरिएको छ । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनले संयुक्त रुपमा ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ उद्धार यात्रा थालेका हुन् । यो उद्धार यात्रामा सर्लाहीको बागमती नगरपालीका बाट १ पुरुष र हरिवान नगरपालीका बाट १ महिला गरी २ जनाको उद्धार गरिएको हो ।
आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार उद्धार यात्राका क्रममा आज सर्लाहीमा उद्धारको काय संपन गरि सोमवार साँझ रौतहट लागेको छ । उद्धार गरिएका १ पुरुष र १ महिलालाई सोमवारै मानव सेवा आश्रमको सर्लाही शाखामा लगिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच