काठमाडौं । काठमाडौं म्याराथनको ‘रि रन, फन रन’ शनिबार सम्पन्न भएको छ । पछिल्लो काठमाडौं म्याराथन सफलतापूर्वक सम्पन्न भए पनि भारी वर्षाका कारणले गर्दा धेरैले उपस्थिति जनाउन सकेका थिएनन् ।
उनीहरूलाई नै पुनः एउटा मौका तथा प्रेरणा प्रदान गर्न निःशुल्क राखिएको यस रि रनमा करिब ८०० धावकको उपस्थिति थियो । दौडको सुरु तथा अन्त्य पाटन दरबार क्षेत्र, कृष्ण मन्दिरअगाडिबाट भएको थियो । कार्यक्रमको मुख्य आयोजक तथा काठमाडौं म्याराथन टिमले अर्को १७आँै संस्करण २० सेप्टेम्बरमा हुने पनि जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच