काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारी दर्ता भएको छ ।
आईतवार कीर्तिपुर महानगरपालिका प्रमुख र वडा नम्बर ४ को अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।
नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल लगायतका राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेको तर्फबाट मेयरमा डा सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
राप्रपाबाट मेयरमा ध्रुव महर्जनले उम्मेदवारी दिनुभएको छ । जसपा नेपालबाट मेयरमा तेस्रो लिंगी दीपक महर्जनले उम्मेदवार दिनुभएको छ ।
अन्य उम्मेदवारहरुले पनि उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच