तार र पोल रहित न्यूरोडको शुक्रपथ (तस्बिरहरु)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । लामो समयको विवाद पछि काठमाडौं महानगरपालिका वडा नं. २४ को शुक्रपथ अहिले तार र बिजुलीको पोल रहित भएको छ ।

फुटपाथ विस्तारको कार्य पहिले नै सकिए पनि फुटपाथको बीच भागमा रहेको बिजुलीको पोलका कारण सर्वसाधारणले हिँड्नका लागि सास्ती भोज्नु परेको थियो । अहिले सो क्षेत्रको बिजुलीको तार, पोल र इन्टरनेट सेवाका तारहरु भूमिगत गरिएसँगै सुन्दर पनि देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?