काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणमा साधारण सेयर जारी गर्ने भएको छ । नेपालमै पहिलोपटक रंग उद्योगले सेयर निष्कासन प्रक्रियाका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
एक कार्यक्रमबीच एभरेष्ट कलर प्रबन्ध सञ्चालक सरोज लुईटेल र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । कम्पनीले तीन करोड ९० लाख रुपैयाँ सेयर पुँजी बराबरको ५० रुपैयाँ अंकित दरको सात लाख ८० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच