
कल्पना दाहाल
न त लाग्न दिन्छौ बार न त तार लाग्छौ निरन्तर
न छ कसैको डरभर दिन्छौ सार लाग्छौ निरन्तर
उन्नति–प्रगतिको पथ अग्लिरहोस् शुभकामना
ल्याउँनलाई सधैं सत्य समाचार लाग्छौ निरन्तर ।
मिहिनेतले आफू अनि अरूलाई पाल्न
मिहिनेतले कालो अनि टाटो धब्बा फाल्न
बढिरहेछौ निरन्तर अघि बढ्न लाग अझै
सत्यतथ्य समाचारको तगारोलाई ढाल्न ।
पाठक सधैं साथ रहुन् शुभ चिताउन् सबैले
सदुपयोग समयको भनी साथ बिताउन् सबैले
देखिने मात्र एक तरबिना साथहात हुँदैन फत्ते
अँगाल्दै टिम एकदोस्राले सधैं जिताऊन् सबैले ।
रातोपुल, काठमाडौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच