काठमाडौं । २०औं ग्रयाण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञाप्रतिष्ठान भवन हलमा एक विशेष समारोहबीच सोमवार भव्यताका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो ।
ग्रामर कलेज कोटेश्वरका काक्षा ११, १२ र बिबीएस तहका विद्यार्थीहरूले उनीहरूमा अन्तर्निहित प्रतिभालाई गायन/वादन, नृत्य, कविता, जोक्स, अभिनय तथा उत्घोषणद्वारा दर्शक सामु प्रस्तुत गरेका थिए ।
देउडा, सेलो, साकेला, थारू, नेवारीलगायत विविध जातजाति र भाषा भाषीहरूको मौलिक नृत्यकला, लोक भाकाहरूको प्रस्तुतिले मौलिक नेपाली लोकगीति संस्कृति र सम्पदाको संरक्षण साथै विद्यार्थी भाइबहिनीको प्रतिभा प्रष्फुटनमा आयोजक ग्रामर स्कुल र कलेज, कोटेश्वरको महत्वपूर्ण भूमिका रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच