काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले भूमिसम्बन्धी अध्यादेश पास भएपछि आक्रोशपूर्ण टिप्पणी गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको तस्विर फेसबुकमा शेयर गर्दै प्रमुख बालेनले आज पारित भएको अध्यादेशले टुँडिखेल, खुल्लामञ्चपनि आफ्नो कार्यकर्तालाई दिने भन्दै स्टाटस लेख्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गर्नुभएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले उक्त अध्यादेश आज जारी गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच