
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले टेबलटेनिसका नायब वरिष्ठ प्रशिक्षक मोहनदास बासुकलालाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । माघ २ गतेको सदस्यसचिवस्तरीय निर्णयानुसार बासुकलालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको हो । उहाँलाई राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक सोभितराज प्रसाईंले पत्र हस्तान्तरण गर्नुभयोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच