![इलाममा स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दो](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/swathy-bima-ilam-1.jpg)
काठमाडौं । सत्ता नेतृत्व गरेको दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलको बैठक शुरू भएको छ ।
बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित ल्होत्से हलमा मङ्गलबार दिउँसो बसेको हो ।
एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार बैठक सरकारले ल्याएको अध्यादेश, संसद् सचिवालयमा दर्ता भएका तथा छलफलका क्रममा रहेका विधेयकहरूलाई एक मतसहित पारित गराउने विषयमा केन्द्रित हुने छ ।
माघ १८ गतेदेखि संघीय संसद्को हिउँदे अधिवेशन शुरू हुँदैछ । त्यसैको तयारीका लागि सत्ता नेतृत्व गरेको दल एमालेले बैठक बोलाएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच