काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार दुई देशबीचको द्वन्द्व अन्त्य गर्ने विषयमा रुससँगको शान्ति वार्तामा युक्रेन संलग्न हुने बताउनुभएको छ । ट्रम्पले युक्रेन द्वन्द्वको उत्पत्ति आंशिक रूपमा युक्रेनको सम्भावित नाटो सदस्यतालाई श्रेय दिनुभएको छ ।
जसको रूसले लामो समयदेखि विरोध गर्दै आएको थियो । ट्रम्पले अमेरिकी र रुसी अधिकारीहरू शुक्रबार जर्मनीको म्युनिखमा भेट्नुभएको र युक्रेनलाई पनि आमन्त्रित गरिएको बताउनु भयो ।
युक्रेन र रुस दुवै युद्धविराममा पुग्न चाहेको महशुस आफूले गरेको ट्रम्पको भनाइ छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच