
काठमाडौं । हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा सडक आन्दोलनमा होमिएका राजावादीहरुले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।
उनीहरू काठमाडौंको तिनकुनेमा भेला भएर बानेश्वरतिर छिर्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको छ । उनीहरूले निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोकेको थियो ।
दुर्गा प्रसाईँको पछुवामा हिँड्ने एउटा गाडी प्रहरीको घेरा तोडेर अगाडि बढपछि तनाव सिर्जना भएको हो । प्रहरीले ५ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ भने लाठीचार्जसमेत गरेकाे छ । जवाफमा आन्दोलनकारीले पनि ढुंगा प्रहार गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच