
काठमाडौं । रिटर्नी फेडेरेसन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनले विनोदप्रसाद भट्टराईको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।
उपाध्यक्षमा अर्चना बस्नेत रोकाया र जितेन्द्र बानियाँ, महासचिवमा खेमबहादुर कार्की, उपमहासचिवमा नवराज श्रेष्ठ र सचिवहरूमा सीता बस्याल, ज्ञानेश्वर घिमिरे, हेम राई, ज्ञानु खवास रहेका छन् । रिटर्नी फेडेरेसनको दोस्रो महाधिवेशन चैत १५–१६ गते काठमाडौंमा भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच