ललितपुर । ललितपुरको हेरिटेज गार्डेनमा १२ औं अन्तर्राष्ट्रिय ट्याटु सम्मेलन आयोजना भइरहेको छ ।
शुक्रबारदेखि सुरू भएको ट्याटु कन्भेन्सन आईतबार समापन हुँदैछ। सम्मेलन अवधि भर सयौँ जनाले शरीरका विभिन्न अंगमा ट्याटु खोपाएका छन् । पछिल्लो समय युवा पुस्तामा ट्याटु मोह बढ्दो छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच