काठमाडौं । सुनिल गिरीको स्वरमा रहेको गीत ‘घुम्तीमा जुधेको आँखा’ सार्वजनिक भएको छ । गायक गिरीकै शब्द/संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सार्वजनिक सालैजो गीतको भिडियोमा नायिका मिरुना मगर र मोडल रोशन केसीको अभिनय छ । रोमान्टिक शैलीमा तयार पारिएको गीतको भिडियोमा एक प्रेमील जोडीको प्रेम कथा बुनिएको छ ।
अनिल कृष्ण मानन्धरले निर्देशन, मौसम हिमालीको नृत्य निर्देशन मनोज कार्कीको सम्पादन/कलरिङ, कृष्ण विक भाञ्जाको एरेन्जमा तयार भएको गीतको छायांकन निर्देशक अनिल स्वयंले गर्नुभएको हो । गायक गिरीकै कन्सेप्टमा तयार भएको भिडियो सुनिल गिरी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच