झापा । पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडस्थित इकम कलेजको उद्घाटन गर्नुभएको छ ।
शनिवार झापामा उहाँले इकम कलेजको प्राङ्गणमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक अनावरण गर्नुभएको हो । पूर्वराजा शाहको स्वागतका लागि झापावासीको भीड रहेको थियो ।
पूर्वराजाको सुरक्षार्थ झापाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । पूर्वराजाका समर्थकहरु झापासहित इलाम, पाँचथर, ताप्लेजुङ र मोरङ, सुनसरीबाट पनि भेला भइ समर्थनमा जुटेका थिए ।
झापामा पूर्वराजा आएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले मेचीनगरबाट र्याली निकालेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच