
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलका अध्यक्षसँग छलफल गर्नुभएको छ ।
देउवाले आफ्नै निवास बूढानीलकण्ठमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग छलफल गर्नुभएको छ।
बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा पनि सहभागी हुनुहुन्छ ।
छलफलमा वैकल्पिक गठबन्धनको सन्दर्भमा छलफल भएको कांग्रेस नेताहरूले बताएका छन् । आज विहान सभापति देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर जानुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच