काठमाडौं । ग्लोबल आइएमई बैंक र होटेल आइकावा इन प्रालिबीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई होटल आइकावा इन प्रालिका विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रूपेन्द्र वाग्ले र होटल आइकावा इन प्रालिका अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले होटल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधामा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच