काठमाडौंमा भूकम्पको धक्का

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ ।

बिहान ६ बजेर ७ मिनेट जाँदा काठमाडौं का अधिकाशं स्थानमा भूकम्पको धक्का महसुस भएको हो ।

सिन्धुपाल्चोकको हेलम्बु आसपासलाई केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?