काठमाडौं । मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै छ ।
२०७८ साल माघ ३ गते साविकको प्रदेश नम्बर २ को नाम मधेश प्रदेश नामकरण गरिएको थियो ।त्यसै दिनको सम्झनामा स्वाभिमान दिवस मनाउन लागिएको हो ।
यस्तै, प्रदेशको स्थायी राजधानी जनधपुरधाम बनाइएको थियो ।गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आज स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।
बैठकले माघ ५ गते बलिदानी दिवस मनाउने निर्णय पनि गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच