काठमाडौं । बैंक अफ काठमाण्डु (बिओके) र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबाट सञ्चालित मोको डिजिटल वालेटबीच भुक्तानी सेवा सम्झौता भएको छ । सम्झौतासँगै बैंकका कार्डबाहकले भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन् ।
समयसापेक्ष डिजिटल बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको र अझै परिष्कृत बनाउन यस्तो सम्झौता गरिएको बैंकले जनाएको छ । सेवाग्राहीले कार्ड लिंकपछि मोको डिजिटल वालेटमार्फत् विभिन्न भुक्तानी सेवा उपयोग गर्न सक्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच