काठमाडौं । पिएम कप एकदिवसीय राष्ट्रिय क्रिकेटको दोस्रो सेमिफाइनलमा आज दुई विभागीय डर्वीबीच भिडन्त हुँदैछ ।
टियू मैदान कीर्तिपुरमा हुने खेलमा नेपाल पुलिस र त्रिभुवन आर्मीबीच भिडन्त हुन लागेको हो ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने दोस्रो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान साढे ९ मा सुरु भएको छ ।
पुलिस क्लब समूह ‘बी’ को विजेता तथा आर्मी समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच